• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५२ लाख नाघ्याे


  •    सुचना डबली डेस्क / २०७८, ११ मंसिर शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ६ हजार १९० जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा विश्वभरमाब कोरोना संक्रमणबाट ६ हजार १९० को मृत्यु भएको हो।

    त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख ५० हजार ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

    विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २६ करोड ८ लाख ३४ हजार ४२९ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २३ करोड ५६ लाख ५४ हजार ७७५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

    विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार मृत्यु हुनेको संख्या ५२ लाख ५ हजार ६०८ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

    नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५१८ सयको ज्यान गएको छ । ७ हजार २८७ सय जना सक्रिय संक्रमित रहेका छन् भने ८ लाख २० हजार ५२७ जनामा संक्रमण भइसकेको छ ।

    त्यस्तै, ८ लाख १ हजार ७२२ जना संक्रमित निको भइसकेका छन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.