बुटवल । अखिल (क्रान्तिकारी ) सिद्धार्थ गौतम बुद्व क्यामपस मुल एकाइ कमिटीद्वारा संगठन बिस्तार कार्यक्रमकै दौरानमा आज क्याम्पसको बिएड प्रथम वर्षमा क्लाश कमिटी बिस्तार गरिएको छ ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) सिद्धार्थ गौतम बुद्व क्यामपसका अध्यक्ष हिमाल खनाल अध्यक्षता र केन्द्रिय प्रतिनिधि तथा पूर्वअध्यक्ष सौरभ भुसाललगायत इकाई कमिटीका सम्पुर्ण पदाधिकारीहरुको उपस्थितिमा ३३ सदस्य कलास कमिटी निर्माण भएको छ ।
जस अन्तर्गत अध्यक्ष कमरेड नमिता खनाल , उपाध्यक्षसरिता शिरीष , दिपा शर्मा, सचिब शुसिला ज्ञवाली , सहसचिव सन्चिता खनाल ,कोषाध्यक्षमा गगा थापालगायत रहेका छन् । 







