• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नेकपा (माओवादी केन्द्र) द्वारा रम्भामा वडा कार्यालय उद्घाटन


  •    सुचना डबली डेस्क / २०७८, ४ पुष आईतवार प्रकाशीत

  • Advertisement

    पाल्पा । नेकपा (माओवादी केन्द्र) पाल्पा रम्भा गाउँपालिका -३ मा वडा सम्पर्क कार्यालय उद्धघाटन तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।

    पार्टीले त्यहाँका स्थानीय जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने र भएका समस्या समाधानको लागि प्रयास गर्ने भन्दै कार्यालय राखिएको वडा अध्यक्ष विनाेद भन्डारीले जानकारी दिए ।

    नेकपा (माओवादी केन्द्र) प्रदेश समिति सदस्य मथुरा ढकालकाे प्रमुख आतिथ्यतामा कार्यलय भवन उद्धघाटन गरिएकाे थियाे ।

    उक्त कार्यक्रमको अतिथिमा रम्भा गाँउपालिकाका सल्लाहकार केशव भन्डारी , वाइसियल प्रदेश समिति सदस्य तथा पाल्पा जिल्ला अध्यक्ष धनु घिमिरे , रम्भा गाँपालिका अध्यक्ष हिमाल अर्याल र अखिल क्रान्तिकारी बुटवल उपमहानगरपालिका अध्यक्ष एवम् रम्भा गाउँपलिकाका उपाध्यक्ष माधव अर्यालकाे उपस्थितिमा कार्यक्रम सञ्चालन भएकाे थियाे ।

    कार्यक्रममा स्वागत मन्तव्यसहित अबकाे कार्यदिशा तथा रणनीति के कस्तो रहने र आगामी मार्गदिशाकाे बारेमा सोही गाउँपालिकाका सल्लाहकार केशव भन्डारीले प्रष्ट पारेका थिए ।

    खेल प्रति युवाहरुकाे प्रतिभा उजागर गर्ने उद्देश्यले सोही वडाका चार ओटा क्लबहरुलाई बल, नेट सेट र तीन थान ब्याट बल वितरण गरिएको वडा उपाध्यक्ष अनुज अर्यालले जानकारी दिए ।

    साथै रम्भा-३ वडाका स्थानीय रवि विककाे दुवै मृगौला खराब भएकाेले उपचारको लागि प्रन्ध हजार रकम सहयोग गरिएको सोही गाउँपालिकाकाे सल्लाहकार सुवाश बश्यालले जानकारी दिए ।

    उक्त कार्यक्रमको सञ्चालन सोही वडा-३ का सचिव राजेन्द्र भट्टराईले गरेका थिए ।   

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.