• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

विश्वमा एकैदिन ६ लाख बढीमा कोरोना


  •    सुचना डबली डेस्क / २०७८, १३ पुष मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ४ हजार ४५३ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ४ हजार ४५३ को मृत्यु भएको हो ।

    त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख ७० हजार ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

    विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २८ करोड १६ लाख २९ हजार २ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २५ करोड ८ लाख ५३ हजार २२८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

    विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५४ लाख २२ हजार ५१ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

    नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५८६ को ज्यान गएको छ । ४ हजार ९३१ जना सक्रिय संक्रमित रहेका छन् भने ८ लाख २७ हजार ५२२ जनामा संक्रमण भइसकेको छ ।

    त्यस्तै, ८ लाख ११ हजार ५ जना संक्रमित निको भइसकेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.