• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु


  •    सुचना डबली डेस्क / २०७८, २० पुष मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । मोटरसाइकल दुर्घटनामा परी तनहुँमा एक व्यक्तिको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

    मृत्यु हुनेमा व्यास नगरपालिका–७ स्थित कलेस्ती निवासी ५२ वर्षीय वीरबहादुर दरै रहेका छन् । ग १५ प ८४९५ नंको मोटरसाइकलमा सवार दरै सोही वडाको वडा कार्यालय नजिक नालीमा खस्दा घाइते भएका थिए ।

    कलेस्ती बजारबाट करिब २०० मिटर दूरीमा पर्ने वडा कार्यालय नजिक नालामा खस्दा दरै सख्त घाइते भएका हुन् । दरैको उपचारका लागि तत्कालै दमौली बजारस्थित रत्नहरि मेमोरियल अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मोटरसाइकल चालक सोही वडा निवासी ४२ वर्षीय मनबहादुर दरै दुर्घटनामा परी सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी  दिए । चालकको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.