काठमाडौँ । नेकपा (एमाले)महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण भएको छ।
पोखरेल कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनको निजि स्रोतले जानकारी दिएको छ ।