काठमाडौँ । बुधबार(आज) सम्पन्न राष्ट्रिय सभाको १९ सिटको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचनमा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी ४३ उम्मेदवार सहभागी भएकामा १९ उम्मेदवार विजयी भएका छन् ।
निर्वाचनमा सम्बन्धित प्रदेशभित्रका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता थिए । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेको थियो ।
हर्नूस् नतिजा:(कस्ले कति मत पायो?)








