काठमाडौँ। एनआइसी एसिया बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले प्रदेशगत रुपमा प्रशिक्षार्थी सहायकको माग गरेको हो ।
सातै प्रदेशका शाखा कार्यालयका लागि कर्मचारीहरु माग गरिएको छ । प्रशिक्षार्थी सहायकको माग गरिएको हुँदा अनुभवको आवस्यकता पर्ने छैन ।
आवेदकले अनलाइन माध्यमबाटै आफुलाई पायक पर्ने स्थानका लागि आवेदन दिन सक्ने छन् ।
अनलाइन आवेदनको लागि लिङ्क:
https://merojob.com/trainee-assistant-76/
थप जानकारीको लागि:








