• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पाथीभरा माताको दर्शन गर्दै, तपाईँको आजको राशिफल


  •    सुचना डबली डेस्क / २०७८, २३ माघ आईतवार प्रकाशीत

  • Advertisement

    मेष : आजको दिन राम्रो रहेको छ। आफ्नो पुरुषार्थले गरेको कार्यमा विद्या, बुद्धि, पुत्र, व्यापारबाट निकै सन्तोष रहने योग छ। मातापिताबाट पाउने स्नेहबाट बन्चित रहनुपर्ला।

    वृृष : आजको दिनमा आर्थिक क्षेत्रमा लगानी उठ्नेभन्दा लगानी गर्न प्रेरणा गर्नेहरु धेरै छन्। सावधान रहनुहोला। राजनीतिक क्षेत्रमा भने धेरै हौसला मिल्नेछ। गरेको लगानीले प्रशंसा पाउने योग छ।

    मिथुन : दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रमा जोश जाँगर, उत्साह बढ्नेछ। दाम्पत्य जीवनमा सफल हुने योग छ। सामाजिक क्षेत्रमा भने घाटा हुनेछ।

    कर्कट : आर्थिक क्षेत्रमा भने अवरोध खडा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी सन्तोषजनक हुनेछ। बिहानै उठेर गणेश भगवानको पूजा गरेमा सफलता मिल्नेछ।

    सिंह : दिन सामान्य छ। श्रम लगानीले धेरै सन्तोष दिलाउने सम्भावना छ। आर्थिक र सामाजिक क्षेत्रमा सोचेर अगाडि बढ्नु।

    कन्या : दिन राम्रो भन्नुपर्ला। विद्याको क्षेत्रमा उत्साहजनक छ। मित्रहरुले घेराबन्दी गर्नेछन् सतर्कता अपनाउनुहोला। वैदेशिक क्षेत्र राम्रो छ।

    तुला : दिन त्यत्ति राम्रो छैन। आर्थिक र सामाजिक क्षेत्रमा खुट्टा तान्ने धेरै छन्, सतर्कता अपनाउनुहोला। वैदेशिक क्षेत्रमा गरेको लगानीको नतिजा राम्रो हुनेछ।

    वृश्चिक : दिन राम्रो छैन। हरेक कुरामा सतर्क रहनुहोला। वैदेशिक क्षेत्रमा लगानी रोक्नुहोला। शिक्षामा सन्तोषजनक नतिजा देखिँदैन। विद्याको क्षेत्रमा भने आफैंले गरेको श्रमको लगानी उठ्नेछ।

    धनु : सामान्य राम्रो भन्नुपर्ला। आफन्त र साथीभाइले राम्रो सहयोग गर्नेछन्। आफ्नै श्रम र सीपले कमाउने योग छ। अन्य क्षेत्र सामान्य छ।

    मकर : आजको दिन आर्थिक र विद्याको क्षेत्रमा निकै राम्रो छ। सबैले सहयोग गर्नेछन्। तर, वैदेशिक क्षेत्रमा लगानी गरेमा घाटा हुनेछ। यस्तो लागनी नगर्नुहोला।

    कुम्भ : आजको दिन आफ्नो बोलीको प्रभाववले सबैको प्रशंसा पाउने योग छ। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा होला। सावधानी अपनाएर आर्थिक कारोबार गर्नुहोला।

    मिन : आजको दिन राम्रो छ। आफ्नै राशिमा चन्द्रमाले भ्रमण गर्दैछन्। धेरै दोषबाट मुक्त हुने योग छ। आर्थिक सामाजिक क्षेत्रहरु उत्साहजनक रहनेछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.