• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पाथिभरा माताको दर्शन गर्दै, तपाईँको आजको राशिफल


  •    सुचना डबली डेस्क / २०७८, २८ माघ शुक्रबार प्रकाशीत

  • Advertisement

    मेष : आजको दिन राम्रै छ। पूर्वाधभन्दा अपरान्हको समय फलदायी देखिन्छ। आर्थिक, वैदेशिक र राजनीतिक क्षेत्रभन्दा व्यापार, व्यवसायमा राम्रो छ। आफ्नैले धोखा दिनेछन्।

    वृष : आफ्नै बोलीले गर्दा समस्यामा पर्ने सम्भावना छ। विचार गरेर मात्र बोल्ने अभ्यास गर्नुहोला। आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा सामान्य रहेपनि वैदेशिक क्षेत्रमा भने निकै राम्रो छ।

    मिथुन : आजको दिन राम्रो छ। आफ्नो बोलीले धेरै मानिस प्रभावित बनाउने योग छ। वैदेशिक, व्यापारिक, राजनीति, सामाजिक क्षेत्र यथास्थितीमा रहेपनि शिक्षाको क्षेत्रमा भने तपाईँको श्रम लगानीबाट उल्लेखनीय उपलब्धि प्राप्त हुनेछ।

    कर्कट : आजको दिन ठिकै राम्रो छ। दिनको पूर्वाधभन्दा अपरान्हको समय राम्रो छ। शिवजीलाई स्मरण गरेर थालनी गरेको काम फलदायी हुनेछ।

    सिंह : आजको दिन राम्रै छ। शिक्षा क्षेत्रमा गरेको लगानीले उल्लेखनीय उपलब्धि हुने सम्भावना छन्, लगानीका लागि आँट गर्नुहोला।

    कन्या : आजको दिन सामान्य राम्रो छ। दाजुभाइ दिदीबहिनीबाट ठूलो आश नगर्नुहोला। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ।

    तुला : आजको दिन ठिकै्र छ। राजनीति क्षेत्रमा राम्रो रहेको छ। आफूले अगाडि सारेका एजेण्डाले प्रभाव बढाउनेछ। गोपनीयता भंग हुने भएकाले होसियर भएर व्यवहार गर्नुहोला।

    वृश्चिक : दिन सामान्य छ। वैदेशिक क्षेत्रमा रहेका पुराना साथीहरुबाट सहयोग मिल्नेछ। लगानीले राम्रो नतिजा हात लाग्नेछ। नाम र दाम कमाउने योग छ।

    धनु : दिन सामान्य छ। पैतृक सम्पत्ति परिचालन गरेमा राम्रो परिणाम देखापर्ने योग छ। आफ्ना बन्धुहरुबाट सकारात्मक सहयोग मिल्नेछ । गणेश भगवानलाई दुबो चढाएर शुभकार्यको थालनी गर्नुहोला।

    मकर : दिन राम्रो छैन। काममा ढिलासुस्ती हुनेछ। तर्क बितर्कले गर्दा विवाद उत्पन्न हुनेछ। एकाबिहानै बुबाआमालाई प्रणाम गरेर दिनचर्या सुरु गर्नुहोला।

    कुम्भ : दिन राम्रो छ । बोलीमा ठूलो शक्ति रहनेछ। आफ्नो बोलीमार्फत परोपकार गर्नुहोला त्यसले कल्याण गर्नेछ। सेयरमा गरेको लगानीले फाइदा हुनेछ। राजनीति क्षेत्रमा तपाईको प्रभाव निकै राम्रो रहनेछ।

    मिन : दिन ठिकै राम्रो छ। धार्मिक, सामाजिक, व्यापारिक क्षेत्र सामान्य रहेपनि वैदेशिक क्षेत्रमा गरेको लगानीले तपाईको कायापलट हुनेछ। काम र दाम हात लागेर उल्लास मिल्ने योग छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.