• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

माओवादी केन्द्र अर्घाखाँची-रुपन्देही सम्पर्क समन्वय समितिको वृहत भेला सम्पन्न


  •    सुचना डबली डेस्क / २०७८, १२ चैत्र शनिबार प्रकाशीत

  • Advertisement

    बुटवल, चैत १२ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अर्घाखाँची–रुपन्देही सम्पर्क समन्वय समितिको वृहत भेला बुटवलमा सम्पन्न भएको छ ।

    नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश समितिका इन्चार्ज चन्द्रपाणि खनाल (बलदेव)को प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको छ ।

    भेलाले बाबुराम खनाल इन्चार्ज रहने गरी प्रकाश खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा कृष्णा केसी, कमल जि.सी, तुल्सी रास्कोटी, सचिवमा दिपक बस्याल , सहसचिवमा शुरेस भट्टराई, कोषाध्यक्षमा बसन्ता खनाल रहेका छन् ।

    भेलामा नेताहरु अनिल किसोर घिमिरे, निमानन्द गैरे, राजेन्द्र भुसाल, हरि घिमिरे, अनुप पोख्रेलले प्रशिक्षणमुलक मन्तब्य राखेका थिए भने भेलाको अध्यक्षता बाबुराम खनाल र सञ्चालन टिकाराम आचार्यले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.