• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

जसपाका सुदूरपश्चिम अध्यक्ष माओवादी केन्द्रमा प्रवेश


  •    सुचना डबली डेस्क / २०७८, २९ चैत्र मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, चैत्र २८ । जनता समाजवाद पार्टी ९जसपा०का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । उनीसँगै केन्द्रीय सदस्य माया नेगी, गंगा चौधरी, करण शाहुलगायतका नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

    उनीहरूलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टलगायतका नेताहरूले पार्टीमा स्वागत गरे । चौधरी र नेगी बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी निर्माण गरेदेखि नै सो पार्टीमा आवद्ध थिए ।

    उपेन्द्र यादव नेतृत्वको पार्टीसँग भट्टराईले एकता गरेपछि उनीहरू रुष्ट बनेका थिए । पछिल्लो समय पार्टीको विभाजनप्रति पनि उनीहरू सन्तुष्ट थिएनन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.