• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

राजेन्द्र महतोको फेसबुक ह्याक


  •    सुचना डबली डेस्क / २०७९, ६ बैशाख मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख ६ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता राजेन्द्र महतोको फेसबुक अकाउण्ट ह्याक भएको छ।

    महतोले आफ्नो फेसबुक ह्याक गरिएको जानकारी दिएका छन्। ह्याक गरिएको उनको फेसबुकमा लोसपासँगको यात्रा अन्त्य गरिएको लेखिएको थियो। मंगलबार महतोले फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले गलत समाचार संप्रेषण गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ह्याक गरिएको समाचारप्रति कुनै सत्यता नरहेको प्रष्ट पारेको जनाएका छन्।

    आफ्नो फेसबुकलाई ह्याक गर्नेमाथि तुरुन्त कानुनी प्रक्रियाको दायरामा ल्याउन पहल गर्ने उनले उल्लेख गरेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.