• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न


  •    सुचना डबली डेस्क / २०७९, ११ बैशाख आईतवार प्रकाशीत

  • Advertisement

    बुटवल, वैशाख ११ । अखिल (क्रान्तिकारी) सिद्दार्थ गौतम बुद्ध क्याम्पस मुल इकाई समितिले नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम गरेको छ ।

    भित्तेपात्रो क्याम्पसको सभाहलमा आज एक कार्यक्रम गरी मुल इकाई समितिका अध्यक्ष हिमाल खनाल, अखिल (क्रान्तिकारी) केन्द्रिय निर्वाचन आयोग संयोजक अनुप पोख्रेल र अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य माधव पाण्डेबाट संयुक्त रुपमा विमोचन गरिएको हो ।

    विमोचन कार्यक्रमको सम्वोधन गर्दै प्रमुख अतिथि पोख्रेलले विद्यार्थीको हकहित र अधिकार लडाइमा अग्रस्थानमा रहेको साथै नयाँ वर्षको शुभकामना एवम् मुल इकाईलाई क्यालेन्डर विमोचन गरेकोमा सम्पुर्ण मुल इकाई समिति तथा विद्यार्थीहरुलाई बधाई एवम् शुभकामना व्यक्त गरे ।

    यस्तै कार्यक्रमका अध्यक्षता गरेको मुल इकाई अध्यक्ष हिमाल खनालले विद्यार्थी हकहितमा अखिल (क्रान्तिकारी) सदैव तत्पर रहेको भन्दै आगन्तुक विद्यार्थी स्वागत साथै नयाँ वर्षको शुभकामना प्रदान गरे ।

    मुल इकाई अध्यक्ष हिमाल खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्रिय निर्वाचन आयोग संयोजक अनुप पोख्रेल, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य माधव पाण्डे लगायत २०० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

    मुल इकाई समितिका वरिष्ठ उपाध्यक्ष जीवन शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव शिशिर के.सीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.