• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

मल्लरानी र ऐरावतीमा कांग्रेस–राजमोको चुनावी तालमेल


  •    सुचना डबली डेस्क / २०७९, १२ बैशाख सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख १२ । स्थानीय तह निर्वाचनमा जिल्लाका दुई पालिकामा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । जिल्लाको मल्लरानी र ऐरावती गाउँपालिकामा गठबन्धन गर्ने सहमती भएको हो।

    ऐरावतीमा नेपाली कांग्रेसले पालिका अध्यक्ष सहित ३ वडा र जनमोर्चाले पालिका उपाध्यक्ष सहित २ वडा पाउने गरि सहमति भएको कांग्रेस नेता नविलविक्रम शाहले जानकारी दिए । यहाँ पालिका अध्यक्षमा नविलविक्रम शाह र उपाध्यक्षमा कृष्ण श्रेष्ठले उम्मेदवारी दिने तयारीमा छन।
    शाह २०७४ सालको स्थानिय निर्वाचनमा पालिका अध्यक्ष जितेका थिए।

    त्यसैगरि मल्लरानीमा पनि गाउँपालिका अध्यक्ष सहित ३ वडा राजमोले र पालिका उपाध्यक्ष सहित २ वडा कांग्रेसले पाउने गरि सहमति भएको बताइएको छ ।पालिका अध्यक्षमा राजमोका जिल्ला अध्यक्ष कृष्ण खड्का र उपाध्यक्षमा कांग्रेसका रमेश श्रेष्ठले उम्मेद्वारी दिने चर्चा छ। मल्लरानीमा एमालेले पालिका अध्यक्षमा शिवराज श्रेष्ठलाई उठाउने भएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.