• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

गायक प्रमोद खरेल कार दुर्घटनामा परी घाइते


  •    सुचना डबली डेस्क / २०७९, १५ बैशाख बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख १५ । गायक प्रमोद खरेल कार दुर्घटनामा परी घाइते भएका छन् । दाङ तुलसीपुरको कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रमोद चढेको बा २० च ६२५७ नम्बरको कार मंगलबार राति १ बजेर १० मिनेटमा घोराही उपमहानगरपालिका(४ गोपीचोकमा दुर्घटनामा परेको हो ।

    कारमा सवार अन्य दुई जना पनि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अनियिन्त्रत गतिका कारण कार दुर्घटना भएको प्रहरीको भनाइ छ ।आयोजकले हाँकेको कार सडकको पर्खालमा ठोक्किएर दुर्घटना भएको र आफू ४५ मिनेट बेहोस भएको प्रमोदले बताएका छन् । दुर्घटनामा घाइते भएका उनलाई तत्कालै दाङ अस्पताल पु¥याइएको थियो ।

    ‘एउटा अर्को युद्ध जिन्दगीसँग’ भन्दै गायक प्रमोदले दुर्घटनाको खबरलाई बिहीबार बिहान फेसबुकमार्फत सार्वजनिक गरेका छन् । अस्पताल शैय्याको तस्वीर पोस्ट गर्दै उनले दाङबाट बुधबार बिहान ४ बजे काठमाडौं आइपुगेको र मनमोहन कार्डियो टिचिङ अस्पतालमा स्वास्थ्य परीक्षणपछि अहिले आराम गरिरहेको उनले उल्लेख गरेका छन् । अहिले प्रमोदको अवस्था सामान्य छ । केही दिनको लागि रेकर्डिङ र कार्यक्रम स्थगित गरेको उनले जनाएका छन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.