• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

एमालेले गर्यो मकवानपुरमा बागी उम्मेदवारलाई कारबाही


  •    सुचना डबली डेस्क / २०७९, १८ बैशाख आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख १८ । नेकपा एमाले मकवानपुरले बागी उम्मेदवारी दिएका एमालेका नेताहरूलाई कारबाही गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएका नेकपा एमालेका सदस्यहरूलाई एमाले मकवानपुरले कारबाही गरेको हो।

    एमाले मकवानपुरले मकवानपुरगढी गाउँपालिकाका कृष्ण कँडेल, हेटौंडा उपमहानगरपालिका(५ का विशालराज महत, वडा नम्बर ११ का अक्कलबहादुर क्षेत्री, हेटौंडा-१९ का रत्नबहादुर ब्लोन र रमेश पौडेलसहित उनीहरूको प्रस्तावक तथा समर्थकलाई समेत पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ।

    नेकपा एमालेलाई पराजित गर्न दक्षिणपन्थी शक्ति नेपाली कांग्रेसको नेतृत्वमा एमाले विरोधी राजनैतिक दलहरु एक ठाउँमा उभिएको सन्दर्भमा नेकपा एमालेको संस्थागत निर्णयअनुसार नै पार्टीका उम्मेदवारहरू एमालेलाई विजयी गराउन चुनावी मैदानमा प्रतिष्पर्धा गरिरहेको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.