• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

जबरजस्ती करणी गरेको आरोपमा नेपाली कांग्रेसका वडा सभापति पक्राउ


  •    सुचना डबली डेस्क / २०७९, २० बैशाख मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख २० । बझाङमा जबरजस्ती करणी गरेको आरोपमा नेपाली कांग्रेसका वडासभापति पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाली कांग्रेस मष्टा गाउँपालिका वडा नम्बर २ कार्यसमितिका सभापति अम्रेश खड्का रहेका छन्।

    उनलाई वैशाख १७ गते राति करिब १२ बजे भाउजू नाता पर्ने ३८ वर्षीय महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर बिष्टले बताए।

    डिएसपी विष्टका अनुसार वैशाख १८ गते पीडित महिलाले राति १२ बजे श्रीमानसँगै सुतिरहेका बेला मदिरा सेवनगरी आफूलाई जबरजस्ती करणी गरेको भनि दिएको जाहेरीका आधारमा पक्राउ गरिएको हो। पक्राउ परेका २८ वर्षीय खड्कामाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.