• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अफगानिस्तानमा परेको भारी वर्षा र बाढीका कारण २२ जनाको मृत्यु


  •    सुचना डबली डेस्क / २०७९, २२ बैशाख बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख २२ । मानवीय संकटको सामना गरिरहेको अफगानिस्तानमा परेको भारी वर्षा र बाढीका कारण २२ जनाको मृत्यु भएको छ ।
    बाढीले सयौँ घर बगाउनुका साथै अन्नबालीमा क्षति पुगेको त्यहाँ विपद् व्यवस्थापन अधिकारीले बिहीबार जानकारी दिएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । एकतिहाइ भन्दा बढी प्रान्तलाई प्रभावित पारेको प्रकोपसँग जुध्न संघर्ष गरिरहेको तालिबान सरकारले सहयोगका लागि अन्तर्राष्ट्रिय राहत संस्थाहरूसँग सम्पर्क गर्ने त्यहाँका सरकारी अधिकारीहरूले बताएका छन् ।

    आँधीका कारण १२ प्रान्तमा २२ जनाको मृत्यु र ४० जना घाइते भएका छन् । हालैका वर्षहरूमा खडेरीको सामना गरिरहेको अफगानिस्तानको पश्चिमी प्रान्त बाघिस र फर्याब तथाबागलानको उत्तरी प्रान्तमा वर्षा र बाढीलेप्रतिकूल प्रभाव पारेको रोयटर्सले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.