• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

थलारा गाउँपालिकाको अध्यक्षमा एमालेका रोकाया विजयी


  •    सुचना डबली डेस्क / २०७९, १ जेष्ठ आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ १ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा एमालेका प्रकाश रोकाया विजयी भएका छन् ।

    विजेता उम्मेदवार रोकायाले २ हजार ७७४ मत ल्याई विजयी प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार कुलराज जोशीले २ हजार १२२ मत ल्याएका छन्। पालिकामा एकीकृत समाजवादीका विनोद थापालाई गठबन्धनले उम्मेदवार बनाएको थियो। तर उनका विरुद्ध काँग्रेसका कार्यकर्ताले उम्मेदवारी दिएका थिए।

    एमालेले यसअघि बझाङको साइपाल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ। त्यसअघि कांग्रेसले डडेल्धुरा र डोटीमा गरेर दुई र माओवादीले दार्चुलामा एक पालिका जितेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.