• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

रोल्पाको रुन्टिगढी र गङगादेबमा कांग्रेस विजयी


  •    सुचना डबली डेस्क / २०७९, ३ जेष्ठ मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ ३ । रोल्पामा दुई गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । रोल्पाको रुन्टिगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार जनक पुन निर्वाचित भएका हुन् ।

    जनकले नेकपा माओवादीका उम्मेदवार गोबिन्द पुन भन्दा ६८३ मत बढी ल्याएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकी सरिता केसी विजयी भएकी छन् । रोल्पाकै गङगादेब गाउँपालिकामा पनि कांग्रेसकै उम्मेदवार हरि पुन अध्यक्षमा र अमृता केसी उपाध्यक्षमा निर्वाचित भएका छन् । हरिले एमालेका उम्मेदवार रोशन कुमार वलिभन्दा ४९ मत बढी ल्याएका छन् ।

    हालसम्म कांग्रेसले रोल्पामा २ पालिका अध्यक्ष र उपाध्यक्षसहित १४ वटा वडामा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले एक नगरपालिका प्रमुखसहित ६ वटा स्थानीय तह प्रमुख–उपप्रमुख र ४६ वटा वडामा जित हासिल गरेको छ ।

    नेकपा एमालेले ७ वटा वडामा जित हासिल गरेको छ भने नेकपा एकीकृत समाजवादीले एक वटा वडामा र स्वतन्त्र उम्मेदवारले एक वटा वडामा जित हासिल गरेको छ । २ पालिका र केही वडाको मत परिणाम आउन बाँकी रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.