• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

चैनपुर नगरपालिकामा एमालेका उम्मेदवार विजयी


  •    सुचना डबली डेस्क / २०७९, ३ जेष्ठ मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ ३ । संखुवासभाको चैनपुर नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। चैनपुर नगरपालिका प्रमुखमा एमालेका कृष्ण कुमार तामाङ ६ हजार ७५७ मत ल्याएर विजयी भएका छन्।

    उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर कार्कीले ५ हजार ९४० मत ल्याएका छन्। नेपाली कांग्रेसका कार्कीलाई ८१७ मतले हराउँदै तामाङ प्रमुख पदमा विजयी भएका छन्।

    तामाङ यस अघि जिल्ला समन्वय समिति सदस्य हुन्। उपप्रमुखमा नेकपा एमालेकै एलिना श्रेष्ठ विजयी भएकी छन्। उपप्रमुख श्रेष्ठले ६ हजार ३०५ मत ल्याएर विजयी भएकी छन्। गठबन्धन तर्फबाट माओवादी केन्द्रका लाखमान तामाङलाई ८७५ मत अन्तरले पछि पार्दै श्रेष्ठ उपप्रमुख पदमा विजयी भएकी छन्।

    उनका निकटतम प्रतिद्वन्द्वी तामाङले ५ हजार ४३० मत ल्याएका छन्। नेकपा एमालेले गठबन्धनलाई हराउँदै प्रमुख उपप्रमुख जितेको छ। चैनपुर नगरपालिका यस अघि पनि एमालेले जितको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.