• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

भलिबल खेल्ने क्रममा कुटपिट हुँदा एकको मृत्यु


  •    सुचना डबली डेस्क / २०७९, ५ जेष्ठ बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ ५ । भलिबल खेल्ने क्रममा कुटपिट गर्दा जाजरकोटमा एक जनाको मृत्यु भएको छ। घटना गत मंगलबारको हो।

    जाजरकोटको जुनिचाँदे गाउँपालिका–९ धडगाँडका ३६ वर्षीय रेशमबहादुर खड्कामाथि भलिबल खेल्ने क्रममा कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुर्खेत लैजाने क्रममा गएराति १२ बजे बाटैमा मृत्यु भएको थियो।

    कुटपिटबाट मृत्यु भएपछि इलाका प्रहरी कार्यालय पंचलादहबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा जुनिचाँदे गाउँपालिका–९ का २५ वर्षीय नरेन्द्र बस्नेत, २० वर्षीय जनक बस्नेत, २० वर्षीय प्रेमबहादुर बस्नेत, १७ वर्षीय रवीन बस्नेत र ३० वर्षीय शिव बस्नेत छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.