काठमाडौँ, जेठ ७ । अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन साहले ३३२६०, एमालेका केशव स्थापितले १७६९२ र कांग्रेसकी सिर्जना सिंहले १७५७९ मत पाएका छन् ।
अहिलेसम्म काठमाडौंका १० वटा वडाको अन्तिम परिणाम आइसकेको छ ।