• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पहिलो अभ्यास खेलमा नेपाल पराजित


  •    सुचना डबली डेस्क / २०७९, २० जेष्ठ शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ २० । नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिकाको सिजन क्रिकेट क्लब अल स्टार्सस नेपालसँग चार विकेटले पराजित भएको छ।पेरिरी भू क्रिकेट मैदानमा बिहिबार राति सम्पन्न भएको खेलमा नेपालले अमेरिकामा रहेका पूर्व क्रिकेटरसँग हार बेहोरेको हो।

    सुरुआति ब्याटिङ गरेको नेपालले ४५ ओभर पाँच बलमा सम्पूर्ण विकेट गुमाएर १९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा ३३ ओभर पाँच बलमै छ विकेट गुमाएर अल स्टार्सले १९२ रनको लक्ष्य पुरा गरेको हो।अल स्टार्सका लागि विकपुल शर्माले सर्वाधिक ५० रन बनाए भने इन्ड्रिज गौसले ४५ रन बनाउँदा ४० रन बनाएर गौरव बजाजएर अविजित रहे।

    नेपालका कप्तान सन्दिपले पाँच विकेट गिराए। त्यसअघि नेपालको ब्याटिङमा आरिफ शेखले अर्धसतकिय पारी खेले। उनले ७४ बलमा ६४ रनको योगदान दिए। खेलमा विनोद भण्डारीले २६ रन बनाउँदा करण केसीले २१ रन बनाए। त्यस्तै, अल स्टार्सका मार्टिन कैनले ३ र मोहम्मद इलायसका साथै आदिल भाटीले समान २,२ विकेट लिए। नेपालले अब शनबिार दोस्रो अभ्यास खेलमा ह्युस्टन हुरिकेन्सको सामना गर्नेछ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.