• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नेपाल प्रहरीका पाँच र सशस्त्रका एक डीआईजीको एआईजीमा बढुवा


  •    सुचना डबली डेस्क / २०७९, २३ जेष्ठ सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ २३ । सरकारले पाँच जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ ।

    मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक ९डीआईजी०हरूलाई एआईजीमा बढुवा गरेको हो । गृह मन्त्रालयको बढुवा समिति बैठकले एआईजीमा बढुवाका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो ।

    मन्त्रिपरिषद् बैठकले एक नम्बरमा उत्तमराज सुवेदीको नाम राखेर बढुवा गरेको हो । दोस्रो नम्बरमा अरुणकुमार बीसी र तेस्रोमा दिवेश लोहनी, चौथोमा मुकुन्दराज आचार्य र पाँचौ नम्बरमा पूजा सिंह एआईजीमा बढुवा भएका छन् । सिंह प्रशासन तर्फ नेपाल प्रहरीको एआईजीमा बढुवा हुने पहिलो महिला समेत बनेकी छन् ।

    सशस्त्रको एआईजीमा गौतम

    बैठकले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक डीआईजी चन्द्रप्रकाश गौतमलाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा गर्ने निर्णय गरेको छ ।

    सशस्त्र प्रहरीमा यसअघि नारायणदत्त पौडेल एआईजीमा बढुवा भइसकेको छन् । पौडेलले सशस्त्र प्रहरी मानवस्रोत विभागको नेतृत्व गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.