• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पहिले बजेट पास, त्यसपछि मन्त्री हेरफेर


  •    सुचना डबली डेस्क / २०७९, २९ जेष्ठ आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट बजेट पारित गरेलगत्तै सरकारमा रहेका मन्त्री फेरबदल गर्ने तयारी गरेका छन् ।

    सत्तारुढ गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेकालाई फेरबदल गर्न औपचारिक निर्णय गरे पनि प्रधानमन्त्री देउवाले एकैपटक गर्ने भन्दै रोक्दै आइरहेका छन् ।

    देउवाले १५ जेठमा संसदमा पेस भएको आर्थिक वर्ष २०७९/८० को बजेट संसदबाट पारित भएपछि सरकारमा रहेका मन्त्री बदल्ने भन्दै सो दलका उच्च तहका नेतालाई आश्वस्त पार्दै आइरहेका छन् । हाल बजेटमाथि संसदमा विषयगत छलफल जारी छ ।

    ‘बजेटमाथि उठेका विषयमा बहालवाला मन्त्रीले पनि जवाफ दिनुपर्ने भएका कारण मन्त्री हेरफेर रोकिएको हो, बजेट पास भएपछि मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको योजना छ, हामीलाई प्रधानमन्त्रीले त्यसरी नै आश्वस्त बनाउनु भएको छ,’ नेकपा एकीकृत समाजवादीका एक नेताले भने । यो खबर राजधानी दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.