• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

७७ प्रतिशत हवाई दुर्घटना पहाडमा ठोक्किएर


  •    सुचना डबली डेस्क / २०७९, ३० जेष्ठ सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ ३० । नेपालमा ७७ प्रतिशत हवाई दुर्घटनाको मृत्यु नियन्त्रित वायुयान बादलभित्र छिरेर पहाडमा ठोक्किनु (कन्ट्रोल फ्लाइट इन्टु टेरेन)बाट हुने गरेको अध्ययनले देखाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको नेपालको हवाई अवस्थाको अध्ययन गर्न गठित छानविन समितिले मृत्युदरका तीन कारणमध्ये विमान बादलभित्र छिरेर पहाडमा ठोक्किएर हुने सबैभन्दा बढी रहेको तथ्य औंल्याएको हो।

    विमान बादल भित्रछिरेर पहाडमा ठोक्किनु ९कन्ट्रोल फ्लाइट इन्टु टेरेन० बाट हुने दुर्घटनाको मृत्युदर ७७ प्रतिशत छ । यस्तै, चालकले विमान उडानको क्रममा विभिन्न कारणले सन्तुलन गुमाएर हुने दुर्घटना ९लस अफ कन्ट्रोल इन फ्लाइट० मा २० प्रतिशत र उडान वा अवतरणको समयमा रहेको विमान धावन मार्गबाट चिप्लिएर (रन-वे एक्सकर्सन) मा हुने ३ मृत्यु प्रतिशत औंल्याइएको छ।

    सन् २०११ देखि २०२० सम्ममा भएका ३५ वटा दुर्घटनामध्ये १९ वटा दुर्घटना घातक भएकोमा १३५ जनाको मृत्यु भएको छ। १० वर्षमा भएका दुर्घटनाको प्रकृतिलाई अध्ययन गर्दा धावन मार्गबाट बाहिर गएर ५० प्रतिशत तथा नियन्त्रित वायुयान पहाडमा ठोक्किएर हुने दुर्घटना ३३ प्रतिशत रहेको छ। उदाउड्दै नियन्त्रण गुमाएर ९लस अफ कन्ट्रोल इन फ्लाइट० १७ प्रतिशत रहेको छ। यो समाचार कारोबार दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.