• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सहिद द्वोय गणेश ढकाल र टिकाराम गौतमको स्मृतिमा दीप प्रज्वलन


  •    सुचना डबली डेस्क / २०७९, ३० जेष्ठ सोमबार प्रकाशीत

  • Advertisement

    बुटवल, जेठ ३० । शहिद द्वोय गणेश ढकाल र टिकाराम गौतमको स्मृतिमा रुपन्देहीमा दिप प्रज्वलन तथा सम्मान कार्यक्रम गरिएको छ ।

    अखिल (क्रान्तिकारी) रुपन्देही र नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालिका १४ वडा कमिटिको आयोजनामा बुटवल उपमहानगरपालिका १४ मा आज उक्त कार्यक्रम गरिएको हो ।

    वडा कमिटि अध्यक्ष नारायण प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि माओवादी केन्द्र लुम्विनी प्रदेश सदस्य तथा मुख्यमन्त्रीका स्वकीय सचिव सुजित वि.कको रहेको थियो ।

    कार्यक्रममा माओवादी केन्द्र लुम्विनी प्रदेश सदस्य तथा सांसद दिपा विक, लुम्विनी प्रदेश सदस्य पुष्पराज ढकाल, नगरअध्यक्ष महेन्द्र भुषाल, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य रुपेश पौडेल, रुपन्देही जिल्ला अध्यक्ष कपिल चापागाई, प्रदेश सचिव सागर पन्त,रामचन्द्र पन्थी, वडा १४ का सचिव तथा अखिल(क्रान्तिकारी) सिद्दार्थ गौतम बुद्ध क्याम्पस अध्यक्ष हिमाल खनाल, अखिल (क्रान्तिकारी) लुम्बिनी वाणिज्य क्याम्पस अध्यक्ष विराज चालिसे लगायत विभिन्न कलेजका पदाधिकारी, सहिद द्वोय गणेश ढकाल र टिकाराम गौतमका आफन्तहरुको सहभागिता रहेको थियो ।

    सहिद द्वोय ढकाल र गौतमको निधन २०५८ जेठ ३० मा भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.