• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नेपाली पत्रकारलाई एनआरएनए मलेसियाद्वारा स्वागत


  •    सुचना डबली डेस्क / २०७९, १२ असार आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, असार १२ । नेपालबाट कोरोना पछिको वैदेशिक रोजगारको सम्भावना र चुनौती, रेमिट्यान्सको अवस्था र गैरआवासिय नेपालीका बिबिध गतिबिधिका बारेमा स्थलगत रिपोर्टिंगका लागि आएका पत्रकारहरुलाई गैरआवासिय नेपाली संघ एनआरएनए मलेसियाले स्वागत गरेको छ । एनआरएनए मलेसियाका उपाध्यक्ष हेमराज सापकोटा तथा युवा संयोजक अरुण गिरिले क्वालालम्पुर विमानस्थलमा पुगि पत्रकार टोलीलाई स्वागत गरेका हुन ।

    पत्रकारहरुको टोलीमा जनसवाल राष्ट्रिय दैनिकका संपादक रामजी बगाले, साझा सबाल डटकमका प्रधानसंपादक अनिल अधिकारी, नयाँ सडक दैनिकका संपादक ज्ञानप्रसाद पौडेल, ब्रेकलिंक्स डटकमका पत्रकार डिल्ली पाण्डे, प्रदेश अनलाइन खबर डटकम र एसियन खबर डटकमका पत्रकार शेखर लामा लगायत छन ।

    पत्रकारहरु सँगको भेटमा उपाध्यक्ष सापकोटाले अव्यवस्थित रुपमा रहेको वैदेशिक रोजगारलाई व्यवस्थित बनाई हुण्डी कारोबारको अन्त्य गराउन नेपाल सरकारलाई दवाव दिन आवश्यक रहेको बताए । उनले कोरोनाको कहर अघिनै लामो समय मलेसिया रोजगार बन्द रहेर कोरोनाको कारण समेत लामो समय बन्द रहेको मलेसिया रोजगार बिस्तारै पुरानै लयमा फर्किएको बताए ।

    सापकोटाका अनुसार मलेसियाले पछिल्लो सम्झौता अनुसार तलब बढाएपछि नेपालीहरुको लागि मलेसिया आकर्षक गन्तव्य मुलुक बनेको छ । उपाध्यक्ष सापकोटाले मलेसिया रोजगार खुलेसँगै र तलब समेत बढेसँगै म्यानपावरहरुको अस्वस्थ प्रतिष्पर्धाको कारण कामदारको लागत बढेको बिषयलाई नियन्त्रण गर्न नेपाल सरकार गम्भीर बन्नु पर्नेमा ध्यानाकर्षण गरे ।

    स्थलगत रिपोर्टिंगका क्रममा मलेसियामा रहेर पत्रकारहरुले पछिल्लो समय मलेसिया रोजगारमा आएको समस्या र नेपालीहरुको गतिबिधिबारे नजिकबाट बुझ्ने बताएका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.