• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

केन्द्रीय कारागार अस्पतालका कैदीबन्दीहरुमा गम्भीर मानसिक समस्या


  •    सुचना डबली डेस्क / २०७९, १७ असार शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, असार १७ । नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेसँगै केन्द्रीय कारागार अस्पताल सुन्धारामा रहेका कैदी बन्दीहरुको निःशुल्क स्वास्थ्य जाँच हुँदैआएको छ ।

    केन्द्रीय कारागार अस्पतालमा रहेका कैदीबन्दीहरुमा मानसिक स्वास्थ्यको अवस्था गम्भीर रहेको कारागारले जनाएको छ ।अस्पतालका अनुसार कारागारमा कूल नौ सयभन्दा बढी विरामी कैदीबन्दीहरुमध्ये तीनसय जनाले नियमित रुपमा मानसिक रोगको औषधी सेवन गर्नेगरेका छन् ।

    सरकारले कारागारमा रहेका कैदीबन्दीहरुको सबै रोगको उपचार निःशुल्क गर्ने प्रतिबद्धताअनुसार विभिन्न जिल्लाका कारागारमा रहेका कैदीबन्दीहरुको संख्याकाआधारमा स्वास्थ्य प्राविधिकहरुको व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दैआएको कारागारका प्रमुख डोरेन्द्र निरौलाले बताउनुभयो । यो खबर गोरखापत्र दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.