• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

स्वतन्त्र उम्मेदवारहरूको छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी


  •    सुचना डबली डेस्क / २०७९, १८ असार शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, असार १८ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका स्थानीय तह निर्वाचनमा सहभागी स्वतन्त्र उम्मेदवारहरूले छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन् ।

    आज शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी स्वतन्त्र उम्मेदवारहरूले छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल शुरू गरेका हुन् । यसअघि स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाका स्वतन्त्रतर्फ मेयरका उम्मेदवार बनेका सुमन सायमीले दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा दल नै गठन गरेर अगाडि बढ्ने विषयमा छलफल गर्न सो विशेष भेला आयोजना गरिएको बताएका छन् ।

    संसदमा कानुन निर्माणका लागि बहुमत आवश्यक पर्ने भएकाले एउटा दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरूबीच छलफल शुरू गरिएको सायमीको भनाइ छ । उनले दल ठिक छैन भन्ने भ्रम जनतामा परेको उल्लेख गर्दै त्यस्तो भ्रम हटाउन आफूहरूको दलले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.