• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

हत्केलामा ज्यान, पढाइमा ध्यान


  •    सुचना डबली डेस्क / २०७९, २२ असार बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, असार २२ । व्यास नगरपालिका–११, सेरास्थित वसन्त आधारभूत विद्यालयमा अध्ययनरत चार वर्षीया छात्रा युविना थापा खोलामा बगेर घाइते भइन् । विद्यालय नजिकैको बुल्दी खोलाले असार २ गते बगाएपछि सख्त घाइते युविनाको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

    युविना मात्रै होइन, अरू विद्यार्थी पनि वर्षायाममा जोखिम मोलेरै खोला तर्न बाध्य छन् । पुल नभएको ठाडो खोला उर्लिएर आउने भएकोले बालबालिकालाई खोला तार्न अभिभावक नै आउनुपर्ने बाध्यता छ । विद्यालयका प्रधानाध्यापक माधव खनालले अभिभावक नभएको बेला बालबालिका हत्केलामा ज्यान राखेर आफैँ खोलो तर्ने गरेको बताए ।

    उनले सो विद्यालयका अतिरिक्त सेरा, घाँसीकुवा र बेल्टारीफाँटमा पुल नहुँदा दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय, निर्मल माध्यमिक विद्यालय, जलदेवी माध्यमिक विद्यालय, व्यास नगरपालिका–११, फराकचौरस्थित वाराही माध्यमिक विद्यालय, व्यास नगरपालिका–१२ स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका साथै विभिन्न निजी विद्यालयमा अध्ययन गर्ने दुई सयभन्दा धेरै विद्यार्थीलाई आवतजावतमा समस्या परेको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.