• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

क्याम्पस प्रशासन समक्ष विद्यार्थी संगठनको संयुक्त विज्ञप्ती प्रेश


  •    सूचना डबली  / २०७९, १९ पुष मंगलवार प्रकाशीत

  • Advertisement

    बुटवल। सिद्धार्थ गौतम बुद्ध क्याम्पस प्रशासन समक्ष विद्यार्थी संगठनले संयुक्त विज्ञप्ती प्रेश गरेका छन।

    विज्ञप्तीमा क्याम्पसले विद्यार्थी संगठनलाई क्याम्पसमा हुने कार्यक्रमको बारे जानकारी नगराएको, विगतमा भएका सम्झौता कुल्चिएको प्रती विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण गरेको छ।

    साथै क्याम्पसले विगत पाँच वर्षमा क्याम्पसको वाषिर्क उत्सव तथा अभिभावक भेला नगरेको, छात्रवृत्ति पनि लामो समयदेखी वितरण नगरेको जस्ता माग उल्लेखित विज्ञप्ती बुझाउदै क्याम्पसलाई २४ घण्टा भित्र आफ्ना मागहरुको सम्बोधन गर्न भन्दै अल्टिमेटम दिएका छन् ।

    सिद्धार्थ गौतम बुद्ध क्याम्पस , बुटवलमा विगतदेखि विद्यार्थी हक , हितको पक्षमा संयुक्त रुपमा अगाडि बढेको र अहिले पनि विद्यार्थी केन्द्रित मुद्धामा संयुक्त रुपमा अगाडि बढेको अनेरास्ववियू (क्रान्तिकारी) इकाई अध्यक्ष हिमाल खनालले जानकारी गराए ।

    विज्ञप्तीमा अनेरास्ववियू (क्रान्तिकारी) का इकाई अध्यक्ष हिमाल खनाल , ने बि संघ इकाई सभापति महेस शर्मा र अनेरास्ववियु इकाई सह संयोजक सुरज खनालले हस्ताक्षर गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.