• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अखिल(क्रान्तिकारी) मुल इकाई समितिको बैठक सम्पन्न, स्ववियु अध्यक्षमा खनाललाई सिफारिस


  •    सूचना डबली संवाददाता / २०७९, १० फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    बुटवल। अखिल(क्रान्तिकारी) सिद्धार्थ गौतम बुद्ध क्याम्पस मुल इकाई समितिको बैठकले चैत्र ५ मा हुने स्ववियु चुनावको लागि अध्यक्षमा हिमाल खनाललाई सिफारिस गरेको छ ।

    बैठकको अध्यक्षता मुल इकाई अध्यक्ष हिमाल खनालले गरेका थिए। प्रमुख अतिथिमा पुष्पराज ढकाल(क्षितिज), विशिष्ट अतिथिमा अखिल(क्रान्तिकारी) जिल्ला इन्चार्ज सौरभ भुसाल र जिल्ला उपाध्यक्ष टिकाराम आचार्य रहेका थिए।

    बैठकमा प्रमुख अतिथि ढकालले स्ववियु निर्वाचनमा (अखिल क्रान्तिकारी)ले सबैको मन जितेर अगाडि बढ्न र स्ववियु महत्त्वलाई अझ प्रभावकारी बनाउनुपर्ने जोड दिए।

    अध्यक्ष खनालले सबैलाइ कटिबद्ध तरिकाले अब मैदानमा उत्रनको लागि आग्रह गरेका छन्। आगामी निर्वाचनमा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोगको गर्न निर्देशन समेत दिए।

    मुल इकाईले रिक्त रहेको सह-सचिव पदमा क्रमश: संगिता घर्ति मगर,उत्तम खड्का र प्रतिक्षा खनाललाई सर्वसम्मत मनोनयन गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.