• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सिद्धार्थ गाैतम बुद्ध क्याम्पसमा जनसंख्या शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न


  •    सूचना डबली संवाददाता / २०७९, ११ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    बुटवल। सिद्धार्थ गाैतम बुद्ध क्याम्पस बि.एड चौथो वर्षका विद्यार्थी लक्षित जनसंख्या शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी बुधबार बुटवलमा सम्पन्न भएको छ।

    क्याम्पस प्रमुख विष्णु प्रसाद रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिको रुपमा मनोज सापकोटा, रमेश पाण्डे,सुमन घिमिरे, कृष्ण प्रसाद शर्मा रहेका थिए।

    जनसंख्या शिक्षामा परियोजना कार्य तथा गोष्ठी कार्यक्रममा विषय विशेषज्ञ प्राध्यापक कृष्ण सापकोटाले कार्यक्रमकाे सहजीकरण गरेका  थिए।

    कार्यक्रममा अंग्रेजी समूहका ६ समूहले छुट्टै शिर्षकमा कार्यपत्र पेश गरेका थिए ।

    विद्यार्थीले गरेर सिक्नु पर्दछ भन्ने सिद्धान्तमा आधारित उक्त कार्यक्रम अत्यन्तै उपयोगी र प्रभावकारी भएको थियोे ।

    रीता भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन देवा भुसाल गरेकी थिइन् भने अशोक कुवरले सम्पूर्णलाई स्वागत गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.