• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लिको तेश्रो वार्षिकोत्सव भव्यरुपमा सम्पन्न


  •    सूचना डबली संवाददाता / २०७९, ३० चैत्र बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौं । गौरीशंकर च्छोरोल्पा मिडियाले आफ्नो स्थापनाको तेस्रो वर्षगाँठ भव्य रुपमा मनाएको छ ।

    राजधानी काठमाण्डौको मित्रपार्क स्थित एक होटेलमा चैत्र ३० गते बिहिबार एक कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो ।

    समाजसेवी एवं गीतकार जानकी बज्राचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विशिष्ठ कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गरिएको थियो भने वरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रिय संचारकर्मी एवं फोटोपत्रकार जानेन्द्र कार्की, संगीतकार पुरुषोत्तम न्यौपाने समाजसेवी लिला खनाल लगायतका व्यक्तित्वहरु सम्मानित भएका थिए ।

    कवि एवं गीतकार अमर वान्तुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा वरिष्ठ समाजसेवी शोभित उप्रेती, पुर्व प्रशासक देबेन्द्र सिटौला,तामाकोसी गाउँपालिकाको अध्यक्ष प्रोण प्रताप केसी, चलचित्र निर्देशक माधव राज खरेल, संचारकर्मी कमला जोशी, गायक विजेन्द्र नौवागे, हाँस्य कलाकार गणेश इसारा, समाजसेवी लक्ष्मी बस्नेत, विन्दु पन्त अनिता चौलागाई, मीना बस्नेत लगायतका विभिन्न बरिष्ठ व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

    प्रविण थपलिया संयोजकको रुपमा रहेको कार्यक्रमलाइ संचारकर्मी सुरक्षा भट्टराईले संचालन गरेकी थिइन ।

    कार्यक्रममा गीतकार जानकी बज्राचार्यको “तिम्रो माया यो मुटुमा” बोलको गीतलाई सार्वजनिक समेत गरिएको थियो ।

    कार्यक्रममा विजेन्द्र नौवागे, रन्जना थपलिया लगायतका कलाकारहरुले विभिन्न प्रस्तुती समेत दिएका थिए ।

    गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लिले च्छोरोल्पा डट कम नामको अनलाईन पोर्टल पनि संचालनमा गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.