• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

जनता मावि बर्जिवाङ्गले हात पार्यो पाँचौँ राष्ट्रपति रनिङशिल्ड उपाधि


  •    सूचना डबली संवाददाता / २०८०, २४ पुष मंगलवार प्रकाशीत

  • Advertisement

    प्युठान । स्वर्गद्वारी पाँचौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि जनता मावि बर्जिवाङ्गले हात पार्न सफल भएको छ ।

    प्रतियोगिता स्वर्गद्वारी नगरपालिकाको आर्थिक सहयोग तथा राष्ट्रपति रनिङ्गशिल्ड व्यवस्थापन एवम् निर्देशन समितिको आयोजनामा पौष १८ देखि संचालन गरिएको थियो ।

    प्रतियोगितामा १२ वटा विद्यालय सहभागी थिए । जसबाट सबैभन्दा धेरैँ स्वर्णसहित जनता माविले पहिलो पटक शिल्ड हात पार्न सफल भएको हो । जनताले १० स्वर्ण , ४ रजक, २ काश्यसहित शीर्ष स्थानमा रहँदै उपाधि हात पार्न सफल भएको हो ।

    यस्तै, अमर माविले ९ स्वर्ण, बेल्बास माविले ६ स्वर्ण हात पार्न सफल भएको छ ।

    दूर्गबहादुर बुढाथोकीको अध्यक्षताबाट सुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख टेकप्रसाद भण्डारी रहेका थिए ।

    पदक तालिका

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.