• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल


  •    सूचना डबली संवाददाता / २०८२, १४ असार शनिबार प्रकाशीत

  • Advertisement

    प्यूठान, असार १४ । स्वर्गद्वारी नगरपालिका–८ स्थित जनता माध्यमिक विद्यालय, बर्जिवाङका विद्यार्थी सुमन पोख्रेलले हालै सार्वजनिक भएको एसईई २०८१ को नतिजामा ३.९१ जिपिए हासिल गर्दै नगरभरिकै उत्कृष्ट नतिजा ल्याएका छन्।

    विद्यालयले दिएको जानकारीअनुसार पोख्रेलले सबै विषयमा ए+ ल्याएर संस्थागत विद्यालयका विद्यार्थीहरूलाई समेत पछाडि पार्दै सामुदायिक तहमा एउटा ऐतिहासिक सफलता हात पारेका हुन्।

    विद्यालयका प्रधानाध्यापकले भने, “सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले यस्तो उत्कृष्ट प्रदर्शन गर्नु गौरवको विषय हो। यसले ग्रामीण क्षेत्रका विद्यालयहरूमा पनि शैक्षिक उत्कृष्टता सम्भव छ भन्ने प्रमाणित गरेको छ।”

    यस वर्ष जनता मा.वि बाट नियमित तर्फ १८ जना तथा ग्रेडवृद्धि तर्फ ९ विद्यार्थी उत्तीर्ण भएको विद्यालयले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.