• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अशक्तताको बाधा तोड्दै: प्युठानमा घरमै नागरिकता वितरण


  •    सूचना डबली संवाददाता / २०८२, २७ श्रावण सोमबार प्रकाशीत

  • Advertisement

    प्युठान,साउन २६। प्युठान नगरपालिका–३ सापडाडाका अति विपन्न तथा शारीरिक रूपमा अति अशक्त दिलिप सुनारलाई जिल्ला प्रशासन कार्यालय प्युठानले घरमै पुगेर नागरिकता प्रदान गरेको छ।

    वडा कार्यालयको सिफारिस र पहलमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल र प्रशासकीय अधिकृत शरद गौतमसहितको टोली आइतबार दिलिपको घरमै पुगेको हो।

    वडा अध्यक्ष सुमनराज श्रेष्ठले घरमै सेवा पुर्‍याउन सहजीकरण गरेकोमा प्रशासनलाई धन्यवाद दिँदै भने, “वडा सधैं जनताको सेवामा तल्लिन रहनेछ।”

    नागरिकता पाएपछि दिलिपकी आमा कलि सुनारसहित गाउँलेले वडा कार्यालय र प्रशासनको मानवीय पहलप्रति आभार व्यक्त गरेका छन्।

    स्थानीय बासिन्दाले यो कदमले अशक्त तथा सेवा लिन कठिनाइ हुने नागरिकका लागि राज्यको पहुँच प्रत्यक्ष घरमै पुर्याउने प्रेरणादायी उदाहरण पेश गरेको टिप्पणी गरेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.