• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अफ्नै ११ महिने छोरिको खुकुरी प्रहार गरि , दुई टुक्रा हुने गरि काट्ने दानव


  •     / २०७५, ५ मंसिर बुधबार प्रकाशीत

  • Advertisement

    सोलुखुम्बु गुदेल ९ नाम्लुङ मा आफ्नै बाउले आफ्नै ११ महिनाको छोरिको खुखुरी पहारगरि हत्या यो अबस्थाले गरेको फोटो सामाजिक सन्जालमा पाइयो । येस्तो खालको घटना घट्नु भनेको निकै नराम्रो हो । आफ्नै सन्तानलाइ , दुई टुक्रा हुने गरि काटेर के गरेको यो दानबले ?

    यो बालकले के अपराध गरेको छ र ?? यो ११ महिने बच्चिको गल्ती चाहिँ के नै हुन सक्छ र येस्तो दुई टुक्रा हुने गरि काटेको ?? येस्ता अपराधिलाइ मृत्यु दन्ड दिने कानुन लेराउन पर्छ अनि मात्र देशमा येस्ता अपराध घटछन ।

    जाबो 200 रुपैयाको जरिवाना गराउदा हेल्मेट लगाउछ्न, येस्ता अपराधिलाइ फासी दिदा कसो येस्तो अपराध नघटला ?? दुई चारजनालाइ झुन्ड्याएर त हेर न सरकार !!

    हत्या, बलत्कारी अनि बालक हत्यारा सबैलाइ एउटै सजाए भनेको मृत्युु दन्ड हुनै पर्छ नत्र समाजमा अपराध घट्ने छैन ।सोलुखुम्बु गुदेल ९ नाम्लुङ मा आफ्नै बाउले आफ्नै ११ महिनाको छोरिको खुखुरी पहारगरि हत्या यो अबस्थाले गरेको फोटो सामाजिक सन्जालमा पाइयो ।

    येस्तो खालको घटना घट्नु भनेको निकै नराम्रो हो । आफ्नै सन्तानलाइ , दुई टुक्रा हुने गरि काटेर के गरेको यो दानबले ? यो बालकले के अपराध गरेको छ र ?? यो ११ महिने बच्चिको गल्ती चाहिँ के नै हुन सक्छ र येस्तो दुई टुक्रा हुने गरि काटेको ??

    येस्ता अपराधिलाइ मृत्यु दन्ड दिने कानुन लेराउन पर्छ अनि मात्र देशमा येस्ता अपराध घटछन । जाबो 200 रुपैयाको जरिवाना गराउदा हेल्मेट लगाउछ्न, येस्ता अपराधिलाइ फासी दिदा कसो येस्तो अपराध नघटला ?? दुई चारजनालाइ झुन्ड्याएर त हेर न सरकार !!

    सुन्दर नेपालबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.