• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

लियो कल्ब अफ मणिमुकुन्द युथको १७ औं नियमित बैठक सम्पन्न


  •     / २०७६, ११ माघ शनिबार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे/माघ ११,रुपन्देही, लियो कल्ब अफ मणिमुकुन्द युथ को १७औँ नियमित बैठक विभिन्न प्रस्ताव हरुमाथि छलफल गर्दै निम्न बमोजिम का निर्णय गर्दै सम्पन्न.गरियो।


    निर्णय न. १ :- 2nd council meeting , diabetes screening camp ,project न्यानो ,mylion app & Secretariat training आदि कार्यक्रम को समिक्षा भयो ।


    निर्णय न.२:- माघ १६ गते सहिद दिवशको अवसरमा पुष्पलाल पार्क मा दिप प्रज्वलन कार्यक्रम गर्ने निर्णय सँगै संयोजकको जिम्मेवारी लियो अस्मिता अर्याललाई प्रदान गर्ने निर्णय गरियो ।


    निर्णय न.३ :- माघ १६ देखि १९ मा हुनगैरहेको leo international friendship youth camp 2020 को बारेमा र lions club of BMYC लेFund rising को लागि आयोजना गर्दै गरेको film charity show मा हामिले पनि सहकार्य गर्ने कुरा अध्यक्ष लियो सन्तोष खरेल ज्यूले जानकारी गराउनु भयो ।


    निर्णय न.४:- क्लवको कोषको बारेमा कोषाध्यक्ष ज्युले प्रस्ट पार्नुभयो साथै यो महिना जन्मदिन पर्नुहुने लियोलाई मायाको चिनो प्रदान गरियो ।।
    धन्यवाद❣️

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.