• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

दिप प्रज्वलन गरि सम्झियो ने बि संघले वीर सहिदहरुलाइ


  •     / २०७६, १६ माघ बिहीबार प्रकाशीत

  • Advertisement

    सुचनाडबली सहकर्मी/माघ १६ रुपन्देही ,बिर्सिन सकेनन् ने वि संघका युवाहरुले,दिप प्रज्वलन गरि सम्झिए विर सहिदहरुलाइ
    नेपाल विद्यार्थी संघ लुम्बिनी इन्जिनियरिङ कलेज ईकाइ कमिटिले विर सहिदहरुलाई सम्झिदै दिप प्रज्वलन गरी मनाएका छन्।

    कार्यक्रममा इकाई कमिटिका पदाधिकारी,सदस्य एवम नब आगन्तुक बिद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रम कलेज अगाडि आम साधारण जो कोही पनि सहभागी हुन मिल्ने गरि आयोजना गरिएको यस कार्यक्रममा सभापति राजन शर्मा ,कार्यक्रम संचालक सचिव युवराज खनालको रहेको थियो।

    कार्यक्रमको बारेमा प्रकाश पार्दै उपस्थित सबैलाई धन्यबाद मन्तब्य उपसभापति आयुष पौडेलले गर्नुभएको थियो भने समापन सभापति राजन शर्माले गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.