• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

वरिष्ठ पत्रकार एवं साझा न्यूजका अतिथि सम्पादक धर्मेन्द्र झा पुरस्कृत


  •     / २०७६, १ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    फागुन १   नेपालगन्ज / नेपाल प्रेस युनियन बांकेको ११ औं जिल्ला अधिवेशनको अवसरमा तीन जना पत्रकारलाई पुरस्कृत सहित सम्मान गरेको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले नेपालमा लोकतन्त्र स्थापनामा पत्रकारहरुको उल्लेख्य भूमिका रहेको जनाउनुभयो । उहाँले लोकतन्त्र स्थापनामा भूमिका खेलेका तिनै पत्रकारहरुको पेशा, सुरक्षासंगै प्रेस स्वतन्त्रताप्रति सरकार अहिले पनि गम्भीर नरहेको टिप्पणी गर्नु भयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सभापती एवं वरिष्ठ पत्रकार तारानाथ दाहाललाई नगद सहित सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार र अर्का नेपाल पत्रकार महासंघका पूर्व सभापति एव साझा न्यूज साप्ताहिकका अतिथि सम्पादक धमेन्द्र झालाई नगद सहित पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता पुरस्कारले सम्मान गरेको थियो भने नेपाल प्रेस युनियनका केन्द्रीय सचिव दीपा आलेलाई नगत सहित जगन्नाथ गौडेल पत्रकारिता पुरस्कारले सम्मान गरेको थियो । प्रजातान्त्रिक आदोलनमा जीवन पर्यन्त लागेका जगन्नाथ गौडेलका नाममा स्थापित पुरस्कार दीपा आलेलाई पहिलो पटक प्रदान गरिएको हो ।

    उक्त कार्यक्रममा नेपाल प्रेस युनियनलाई सहयोग गर्ने पूर्वसांसद अब्दुल हमिद सिद्धिकी, नेपालगन्ज उपमेयर एवं युनियनका केन्द्रीय पार्षद उमा थापामगर, प्रेस युनियन बांकेका पूर्व अध्यक्षद्वय मेघराज ओली र नरेन्द्र थापालाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्ष युनियन बांकेका अध्यक्ष जयनारायण शाहले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव अर्जुन वलीले गर्नु भएको हो । आज युनियन बांकेको अधिवेशनबाट नयां कार्यसमिति चयन हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.