• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

फेरी अन्दोलनको तयारीमा समाजवादी ः उपेन्द्र यादव


  •     / २०७६, १० फाल्गुन शनिबार प्रकाशीत

  • Advertisement

    धीरज काेरी  कपिलवस्तु । १० फागुन  समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले विभेद जारी रह्यो भने फेरी क्रन्तिको सुरुवात हुन्छ । सरकारलाई जवाफ दिनाको लागि समाजवादी पार्टी अन्तरिक गृहकार्यमा जुटेको बताएका छन । समय आए पछि मधेशका जनताहरुले सरकारलाई जवाफ दिनेछन । सरकारले मधेशी जनताको हक अधिकार अझै दिएन भने ठुलो क्रन्ति हुने बताएका छन । समाजवादी पार्टीको कपिलवस्तु आमा सभामा बोल्दै यादवले यस्तो बताएका हुन । उनले भने मधेशमा आझै नागरिकताको विभेद रहेको छ । धेरै नागरिकले आझै नागरिकता पाएका छैन्न । नागरिकता नपाउने वास्तविक नेपालीहरु भने धेरै रहेको उनले बताए । नेपाल बन्नुभन्दा धेरै अगाडिदेखि यहाँ बसोबास गर्ने थुप्रै नेपालीका सन्तानले नागरिकता पाउन नसकेको बताए ।

    ‘नेपालमा धेरै ठूला माफियाहरुले नागरिकता पाए । यहाँका आदिवासीले भने नागरिकता पाएका छैन्न पार्टी अध्यक्ष यादवले भने, ‘पैसा र अनुहार हेरे नागरिकतामा विभेद नगरियोस् ।’ आफूहरु विदेशीलाई नागरिकता दिनुहुन्न भन्ने पक्षमा रहेको भन्दै उनले लिने र दिने दुबैलाई कारबाही गर्नुपर्ने बताए । तर, नेपाली नागरिकका सन्तानलाई नागरिकता बिहीन बनाउन नहुने बताए । ‘नेपाली नागरिकका सन्तान देशभित्र बाहिर जहाँ जन्मे पनि नागरिक नै हुन् । जबसम्म नागरिकता त्याग्दैन, उ नेपाली नागरिक नै हो’ उनले भने, ‘कुनै पनि व्यक्तिलाई राज्य र राष्ट्रियता विहीन बनाउनु ठूलो अपराध हो । जालीझेली नागरिकता ऐनलाई सच्याउनुपर्छ ।’ नागरिकतामा लैगिक असमानता पनि रहेको उनको भनाइ थियो । महिला र पुरुषका निम्ति एउटै कानुन हुनुपर्ने यादवले बताए । नागरिकताका विषयमा संविधान त्रुटीपूर्ण भएको यादवको दाबी छ । जन्म दिने आमाको नागरिकता देखाएर छोराछोरीले नागरिकता लिन पाउनुपर्ने उनको भनाइ थियो ।

    अहिलेको सरकार पुर्ण रुपामा असफल भएको बताएका छन । उनले भने सरकारको काम र काम र कार्यवाही सबै भ्रष्टचारीले चलाएको बताएका छन । कम्यूनिष्ठहरुको सरकार आए संगै भ्रष्टचार लुट बढदै गएको छ । नेपाललाई सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियान चलाए पनि दुखी नेपाली दरिद्र नेपाल बनाउने प्रयासमा सरकार लागेको अरोप लगाउनु भएको छ । दलित जनजाती महिला पिछडीएको वर्ग हक अधिकार नदिएमा हामी सरकार संग लडना र अन्दोलन गर्न तयार छौ यादवले भने । शुद्धोधन गाउँपालिका अध्यक्ष समाजवादीमा  कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमद मुसालमान समाजवादी पार्टीमा प्रवेश गरेका छन । गाउँपालिका अध्यक्ष सगै वडा नं. ६ बाँसखोरका वडा अध्यक्ष पनि प्रवेश गरेका छन । स्वातन्त्र चुनाव जितेका अध्यक्ष र वडा अध्यक्ष समाजवादी पार्टीमा प्रवेश गरेका छन । निसार २०४७ साल देखि मधेशको राजनिति गर्दै आएका थिए । उनले सदभावना पार्टी गजेन्द्र नारायाण सिंहको पाला देखि नै मधेशको राजनितिमा आएका थिए । स्थानिय तहको निर्वाचनमा राजापाले चुनाव बहिषकार गरे पछि निसार स्वातन्त्र चुनाव लडेका थिए ।

    स्वातन्त्र चुनाव जितेका निसार मधेशको लागि काम गर्ने समाजवादी पार्टी रहेकोले समाजवादी पार्टीमा प्रवेश गरेको बताएका छन । मधेशी जनता मत्रै हैन नेपालमा उत्पिडानमा परेको हरेका वर्गको पहिचान अधिकारको लागि संघर्ष गरिरहेको समाजवादी पार्टी रहेकोले आफु समाजवादी पार्टीमा प्रवेश गरेको बताएका छन । साथै नेपाल जनता पार्टीका जिल्ला अध्यक्ष सुनिल पाण्डेय सचिव काशीनाथ पाठक लगायत ठुलो संख्यामा समाजवादी पार्टीमा प्रवेश गरेका छन । मायादेवी गाउँकार्य पालिका सदस्य ईनरमति लोध पनि प्रवेश गरेका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.