• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सुपर पावर’का साथ रोडिजको सेटमा पुगिन् प्रियंका


  •     / २०७६, १३ फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    २०७६ फागुन १३– सोमबार प्रशारण भएको एपिसोडमा भने नायिका प्रियंका कार्की पनि सेटमा पुगेकी छिन् । उनी त्यहाँ सुपर पावरका साथ पुगेकी हुन् ।प्रियंकाको सुपर पावर थियो, ‘वाइल्ड कार्ड इन्ट्री’ । प्रियंकाले आफूसँगै कलिङ राउण्डमा आइपुगेका ८ प्रतियोगीलाई सेटमा लिएर पुगेकी थिइन् । जसमा ४ जना केटा र ४ जान केटी थिए । जसबाट १–१ जना मात्रले जर्नी राउण्डको लागि प्रवेश पाउने थिए ।प्रतियोगितामा महिलातर्फ सन्जुले टाक्स जितेकी थिइन् भने पुरुषमा पिज्जाले जितेका थिए । होस्ट रेमनदाश श्रेष्ठले सन्जुलाई समन श्रेष्ठको ‘टिम ब्लु’मा राखिदिए भने पिज्जालाई अनुप विक्रम शाहीको ‘टिम रेड’मा राखिदिए ।

    एपिसोड वाइल्डकार्डमा मात्रै सकिएको थिएन । त्यहाँ भोट आउट पनि भयो । जहाँ दुई जना प्रतियोगी भोट आउट हुने भए । जसमा दीया मस्केको ‘टिम एल्लो’बाट आशिष र आशिष राना ‘लाहुरे’को ‘टिम ग्रिन’बाट सुजन बाहिरिए । -दुबै प्रतियोगीहरुलाई टाइटिल जित्न सक्ने प्रतियोगीका रुपमा हेरिएको थियो । दुई जना नै बाहिरिदा माहोल एकैछिन निराशजनक बनेको थियो ।अनलाइनखबर

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.