• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

ऋचा र अली विवाहमा गासिदै – कहिले हो त विवाह ?


  •     / २०७६, १६ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    फागुन १६ – बलिउड नायिका ऋचा चड्ढा र कलाकार अली फजलको बिबाह अप्रिल महिनामा पक्का भएको छ । यी दुइले लखनउमा सबैभन्दा पहिला बिबाह गर्दैछन् । यसपछि भने उनीहरुले दिल्लीमा हिन्दु परम्परा अनुसार बिहे गर्ने बताइएको छ । मुम्बइमा उनीहरुले पार्टीको आयोजना गर्नेछन् ।यसैविच, उनीहरुले अदालत पुगेर कोर्ट म्यारिज पनि गर्ने बताएका छन् । उनीहरुले मुम्बइको बान्द्रामा रहेको अदालतमा कानुनी बिहेका लागि निवेदन दिएका छन् । उनीहरुले, ३ महिना भित्रमा कोर्ट म्यारिज गरिसक्नुपर्नेछ ।

    ऋचाले बलिउडमा ‘ओए लक्की लक्की ओए’बाट बलिउडमा प्रवेश गरेकी थिइन् । ऋचाले चलचित्र ‘ग्याङ्ग्स अफ वासिपर १ र २’मा उत्कृष्ट अभिनय गरेको भन्दै फिल्मफेयरमा उत्कृष्ट नायिकाको अवार्ड पनि पाएकी थिइन् ।भारतको पटनामा जन्मिएकी ऋचा बलिउडमा फरक खालका चलचित्रमा काम गर्न सधै नै अगाडि छिन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.