• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बुद्धि जिसीले मृतकका परिवारलाई के सहयोग गरे त ?


  •     / २०७६, २१ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    फागुन २१  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ नम्बर प्रदेश सदस्य बुद्धि जिसीले मृतकका परिवारलाई आर्थिक सहयोग गरेका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ७ भनभने नेटाखर्कका ४२ बर्षीय राम बहादुर खड्काको परिवारलाई किरिया खर्चस्वरुप नगद ३५ हजार सहयोग गरेका हुन् ।खड्काको दुवै मृगौला फेल भई फागुन १५ गते निधन भएको थियो । परिवारको आर्थिक अवस्था कमजोर रहेकोले सहयोगस्वरुप रकम उपलब्ध गराएको जिसीले बताए । खड्का परिवारमा अहिले श्रीमतीसहित ९ छोरी र एक छोरा सहित ११ जना छन् ।

    तीमध्ये दुई छोरीको विवाह भइसकेको छ । एक छोरीले दिदिको घरमा बसेर पढ्दै आएकी छिन् भने एक छोरीले गरिबीले गर्दा बिचैमा पढाई छाडेकी छन् । ‘उपचारको लागि बुबालाई भएभरको सम्पत्ति बेचेर विभिन्न ठाउँमा पु-र्यायौँ, तर दैवको अगाडी हाम्रो केहि लागेन ।’ छोरी पवित्राले भनिन्, ‘सानै उमेरमा बुबा गुमाउदा धेरै दुःख लागेको छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.