• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

चीनमा कोरोना भाइरस संक्रमणको संख्या बढेपछि नेपाली बजार ठप्प


  •     / २०७६, २१ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    फागुन २१, चीनमा कोरोना भाइरस संक्रमणको संख्या बढेपछि त्यसको फैलावट रोक्न सरकारले पुष १७ मा रसुवागढी सीमा बन्द गरेको थियो ।नाका बन्द भएपछि व्यापारीहरु लाई यसको प्रभाव धेरै परेको छ । नेपाली बजारमा चीनियाँ सामानको माग धेरै हुने भएकाले अहिले चीनबाट सामान आयात नहुँदा बजारमा सामानहरुको अभाव देखिन थालेको छसीमा बन्द भएकोले हामीले चीनबाट कपडा आयात गर्न सकेनौं , सबै स्टकहरू खाली भइसक्यो, बजारले पहिरनको अभावको सामना गरिसकेको छ, थामल स्थित कपड़ा व्यापारी आलोक पौडेलले भने।

    चिनियाँ सिमाना फेरि कहिले खोल्नेछ भन्नेमा निश्चित छैन, बजारमा विभिन्न कपडाका ब्रान्डको अभाव देखा पर्दैछ न्यू रोड स्थित अर्का व्यापारी सम्भु आचार्यले भने।व्यापारीका अनुसार नेपाली बजारमा ७० प्रतिशतभन्दा बढी कपडा चीनबाट आयात गरिन्छ। गत आर्थिक वर्ष मा नेपालले चीनबाट २ खर्ब भन्दा बढीको कपडा आयात गरेको थियो।चीन भारत पछि नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो। चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालले करोडौँ रुपैयाँको सामान चीनलाई निर्यात गरेको थियो भने सोही अवधिमा चाइनाबाट अर्बौँ रुपैयाँ बराबरको सामान आयात भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.