• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

भैरहवा–लुम्बिनी–तौलिहवा सडक वैशाखभित्र पूरा हुँदै


  •     / २०७६, २८ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    फाल्गुन २८, रुपन्देही- राष्ट्रिय प्राथमिकताको आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार कार्य वैशाख महिनाभित्र पूरा हुने बताइएको छ । विसं २०७७ वैशाख १७ गतेभित्र सडक स्तरोन्नतिको निर्माण सम्पन्न गरी जेठ मसान्तभित्र हस्तान्तरण गर्नेगरी काम अगाडि बढाइएको निर्माण व्यवसायीका प्रतिनिधि पवन चौधरीले बताए । । भैरहवा–लुम्बिनी–तौलिहवा सडक आयोजनाका इन्जिनीयर सागर पोखरेलका अनुसार सडक निर्माणको काम सन्तोषजनक रहेको छ । उनले भने, “काम सन्तोषजनक नै छ तर गत वर्ष समयमै कच्चापदार्थ नपाउँदाको असर अहिलेसम्म परेको हो जसका कारण ढिलाइ भएको हो । अहिलेको गतिमै काम भएमा पनि वैशाखभित्रै काम सम्पन्न हुन्छ ।”

    यसैगरी पछिल्लो समय बर्सातले पनि समस्या सिर्जना गरेको उनले बताए । आयोजनाका अनुसार छ लेन सडकको बीच भागमा ‘ग्रिन बेल्ट’, दुई–दुई लेनको सडक र दायाँबायाँ सर्भिस लेनसहितको ‘फुटपाथ’समेत निर्माण गरिनेछ । सडक खण्डमा ३६ वटा यात्रु प्रतीक्षालयका साथै काटिएका रूखको ठाउँमा पाँच हजार एक सय रूख रोप्ने जनाइएको छ ।थपिएको समयमै काम सम्पन्न भएमा अहिले भैरहवा विमानस्थलबाट लुम्बिनी करिब आधा घण्टाको यात्रा गरी सवारीसाधनमा पुग्न समय लाग्ने गरेकामा १५ मिनेटमा पुग्ने देखिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.